टोखा नगरपालिकाको वडा.न.४ मा सडक बिस्तार

टोखा नगरपालिकाको वडा.न.४ स्थीत भगवति मन्दिर देखि देउराली जनता वडा कार्यालयसम्मको सडक विस्तार तथा ढल व्यबस्थापन र बाटो पक्कीको काम तिर्व गतिमा सन्चालन भईरहेको छ ।

नेपाल सरकारको उपप्रधानमंत्री ईश्वर पोखरेल,  बागमती प्रदेश सभा सदस्य दीपक निरौला, नगरपालिका प्रमुख प्रकाश अधिकारी र  नेता नारायण भाई श्रेष्ठ तथा स्थानीय जनता तथा जनप्रतिनिधिहरुको संयुक्त पहलमा सडक निर्माण तथा ढल व्यबस्थापनको कार्य सन्चालन भईरहेको छ ।

frontline

सडक निर्माण तथा ढल व्यबस्थापनको अनुगमन स्थानीय जनप्रतिनिधि वडाप्रमुख धर्मेन्द्र श्रेष्ठ र वडा सदस्य राम ठकुरीले गरि राख्नु भएको छ ।

4 Attachments

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here