टि२० सिरिजको लागि टोली घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा भएको हो । विश्वकप छनोट खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरिएको हो ।

frontline

तीव्र गतिका बलर राशीद खान, अनिल शाह, सागर ढकाल र आरिफ शेख टोलीमा थपिएका छन् । राशीद र सागरले नेपाल ए बाट खेलेका थिए । पिएम कपमा चोट बोकेका अभिनाश बोहोरा टोलीमा फर्केका छन् ।

ओडीआई टोलीमा नरहेका अभिनाश, विनोद, सन्दीप, विवेक, प्रतिश, राशीद र सागर पनि टि२० टोलीमा समावेश छन्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here