टियुमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन :

त्रिभुवन विश्वविद्यालय मा संयुक्त विद्यार्थी संगठनले आज विभिन्न नारासहित प्रदर्शन गरेका छन् ।उनीहरूले शैक्षिक संस्थामा हुने हिंसा नियन्त्रण, शिक्षासम्बन्धी विधेयक अघि बढाउनुपर्ने लगायतका माग राख्दै क्याम्पस प्रशासन र सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here