टिम अफ द टुर्नामेन्ट स्टारमा मेस्सी र नेयमार सँगसँगै

काठमाडौँ । कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु लियोनल मेस्सी र नेयमार सँगसँगै परेका छन्

आयोजक कोपा अमेरिकाले मंगलबार सार्वजनिक गरेको ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सीसँगै ब्राजिलियन स्टार नेयमार पनि सँगै अटेका हुन् ।

frontline

टिममा अर्जेन्टिनाका सर्वाधिक ४ र ब्राजिलका ३ खेलाडी अटाएका छन् ।

यी हुन् टिममा परेका खेलाडी

गोलकिपर – इमिलियानो मार्टिनेज

डिफेन्डर – मार्क्विन्होस, इस्ला, रोमेरो, इस्टुपिनान

मिडफिल्डर – कासिमिरो, योटुन, डी पाउल

फरवार्ड – डियाज, नेयमार, मेस्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here