झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

११ मंसिर, झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चियाबगानमा चियाको पत्ति टिप्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा भद्रपुर नगरपालिका-९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

शुक्रबार बिहान ६:३० बजेको समयमा मेचीनगर नगरपालिका-१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here