झापामा एकै परिवारका तीन जनाले गरे आत्महत्या

सोमबार, काठमाण्डु । झापामा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।

झापाको कनकाई नगरपालिका—१ को सिर्जना टोलमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीय मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविनाले झुण्डिएर आत्महत्या गरेका] इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले बताए ।

frontline

घरको ढोका भित्रबाट चुकुल लगाएर डोरमा झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here