जोगिमारामा पहिरो खसेर राजमार्ग अवरुद्ध

धादिङ । जोगिमारामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाटरोराङ १० जोगिमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।
अहिले सडक खुलाउनका लागि पहिरो हटाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस्