जापानका प्रधानमन्त्री किशिदाद्वारा सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरुमा फैलिएको उद्घोष

टोकियो (जापान),२७ असोज (रासस/एएनआई/स्पुतनिक) : जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्मा बहसको क्रममा आफ्नो देशको सार्वभौमसत्ता दक्षिणी कुरिल टापुहरूमा अन्य कुराहरु सहित विस्तार भएको बताएका छन्।

“हाम्रो देशको सार्वभौमसत्ता उत्तरी क्षेत्रहरु (दक्षिणी कुरिल टापुहरु) सम्म फैलिएको छ। यी क्षेत्रहरूको विवाद यथाशीघ्र अन्त्य गर्न आवाश्यक छ, यो विवाद आउने पुस्तासम्म रहन दिनुहुँदैन।

frontline

जापान सरकार दृढतापूर्वक आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न तयार छ । क्षेत्रीय सम्बन्धनको समस्याको समाधान गर्न रूससँग एक शान्ति सन्धि गर्नका लागि तत्पर छ” किशिदाले भने। —-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here