जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक आज बर्दिबासमा बस्दै।जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक आज बर्दिबासमा बस्दै।

Shekh feraj ahamad

महोत्तरी जिल्लाको सदरमुकाम बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउत ज्यूको अध्यक्षतामा पार्टीको केन्द्रीय समितिको बैठक २०८१फाल्गुन २५/२६ गतेकोे बैठक कार्यक्रम आज पहीलो दिन सुरु भएको छ ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानका अनुसारमिति २०८१/११/०६ गते आईतबारकोे दिन सचिवालयकोे बैठक निर्णयानुसार जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक आज बर्दिबासमा आइतबार बस्दै। केन्द्रीय समितिकोे बैठक महोत्तरी जिल्लाको बर्दिबासमा बैठक बस्ने निर्णय अनुसार आज फागुन २५ गते आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बस्दै छ ।जनमत पार्टी द्वारा प्रशिक्षण तथा पार्टीको कामकारवाही/गतिविधि बारे प्रतिवेदन पेश गर्ने लगायतका समसामयिक राजनीतिक विषय वस्तु ऊपर छलफल गर्ने उद्देश्यले केन्द्रीय समितिको बैठक बसेको हो यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here