जनप्रतिनिधिले निजी स्कुलमा लगानी गर्न नपाउने – साकेला खोटाङ

 खोटाङको साकेला गाउँपालिकाले शिक्षा ऐन ल्याएको छ । विद्यालय सुधारेर गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिकाले मंगलबारको १०औँ गाउँसभामार्फत शिक्षा ऐन, २०७७ पास गरेको हो ।

गाउँपालिकाले विद्यालय खोल्न स्वीकृति प्रदान, विद्यालय पाठ्यक्रम र पाठ्यपुस्तक, विद्यालय गाभ्ने, स्थानीय अस्थायी अध्यपन गर्न अनुमतिपत्र जारी गर्ने, विद्यालय अनुदान, गाउँ–वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, गाउँ शिक्षा विकास कोषलगायत विषय समेटिएको शिक्षा ऐन ल्याएको हो ………………………………….

frontline

https://statementandresponse.com/public/user/halesi

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here