जनगणना सम्बन्धी स्थानीय सचेतना गोष्ठी टोखा नगर

स्थानीय जनगणना कार्यालय धापासी टोखा नगरपालिकाको आयोजना तथा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा राष्ट्रिय जनगणना २०७८ सफल पार्ने सम्वन्धि स्थानीय सचेतना गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नगर उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, टोखा नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरु, स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला जनगणना कार्यालय जोरपाटी, काठमाडौं “क“ का सहायक जिल्ला जनगणना अधिकारी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरिक्षक, तिलिङ्गाटार मा‍‍ वि. का.प्रधानाध्यापक, स्थानीय जनगणना समन्वय समितिका सदस्यहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here