जनकपुरमा भिषण आगलागी, ३ जना घाइते

सान्केतिक तस्बिर

१८ असोज, काठमाडौं । जनकपुरधाममा भिषण आगलागी भएको छ । जनकपुर कदम चोकमा रहेको हेलमेट पसलमा सोमबार राति लागेको आगोले सँगै रहेका तीन घरमा समेत क्षति पुगेको छ ।

आगलागीमा परेर ३ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ ।

frontline

गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका सिनुरजोडाका २२ वर्षीय सुभाष यादव गम्भिर घाइते भएका हुन् ।

आगलागीमा परेका अन्य दुई जनाको पहिचान खुल्न सकेको छैनन् ।

यादवको उपचार जनकपुरमा सम्भव नभएपछि काठमाडौं ल्याइएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here