जगतगुरु रामभद्राचार्य जनकपुरमा

जानकी मन्दिरको निमन्त्रणमा जानकी नवमीमा सहभागी हुन जगतगुरु रामभद्राचार्य सोमबार जनकपुर आएका हुन् ।

२२ वैशाख, जनकपुरधाम । भारतको तुल्सी पीठाधीश्वर जगतगुरु रामभद्राचार्य जनकपुर आएका छन् ।

frontline

जानकी मन्दिरको निमन्त्रणमा उनी जानकी नवमीमा सहभागी हुन सोमबार जनकपुर आएका हुन् ।

नेपाल–भारतको भिठामोड नाकामा स्वागत गरेर जनकपुर ल्याइएका उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।

सोमबार नै उनले जानकी मन्दिर प्रांगणमा प्रवचन दिने जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here