चेम्बर अफ कमर्सको अध्यक्षमा रुपन्देहीका पोखरेल निर्वाचित

शनिबार, बुटवल । चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् ।

प्रदेश समितिको प्रथम साधारण. सभा तथा अधिवेशनपछि चेम्बरको केन्द्रले पोखरेललाई अध्यक्ष मनोनित गरेको हो ।

frontline

उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिवमा जे. पी. कंडेल (रूपन्देही),कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया),यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही),जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित भएका छन् ।

यस्तै रुपन्देहीका मन्जु पराजुली र शिव ज्ञवालीलाई मनोनित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here