चेकको भुक्तानी समयावधि अब १५ दिन

भक्तपुरको चाँगुनारायण नगरपालिकाले चेक भुक्तानीको समयावधि घटाएको छ । चेक भुक्तानी गर्न १ महिना समायावधि रहेको नगरले सूचना जारी गरी १५ दिन कायम गरेको हो ।महालेखा नियन्त्रक कार्यालयले २३ माघमा नगरपालिकालाई पत्र पठाएपछि नगरले यस्तो सूचना जारी गरेको हो । पत्रमा आर्थिक कार्यीवधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम १३२ मा सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुनेछ भनी उल्लेख भएकाले महालेखा नियन्त्रक कार्यालयको प.सं.२०७७/७८ च.नं.८९७ २३ माघ २०७७ को पत्रानुसार सो अवधिभित्र चेक सटही गरिसक्न आग्रह गरिएको छ । यसअघि चेक सटहीको समयावधि ३० दिनको थियो……………………

https://frontlinecheck.com/public/user/chagunarayan

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here