चुनावमा खर्च भएको पैसा बैकिङ प्रणालीमा आउन थालेपछि नेप्सेमा सुधार

१२ जेठ, काठमाडौं । काठमाडौं स्थानीय चुनावमा खर्च भएको पैसा बैकिङ प्रणालीमा आउन थालेपछि नेप्सेमा सुधार आएको छ । 

निरन्तर ओरालो यात्रा तय गरेको नेप्से मंगलबार १६.३२ विन्दु र बुधबार १४.३७ विन्दुले बढ्न पुगेको छ । २२ सय विन्दु भन्दा तल आइपुगेको नेप्से अहिले २२३१.५७ विन्दुमा पुगेको छ ।

frontline

निर्वाचनमा खर्च भएको पैसा बैंकिङ प्रणालीमा आउन थालेकाले शेयर बजारमा सुधार देखिएको छ । निर्वाचन प्रचार प्रसारका लागि गाडी, होटलमा बस्न तथा खानामा धेरै रकम खर्च गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here