चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ २६ गते

४ असोज, काठमाडौं । यही असोज २६ गते चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुने भएको छ ।

उनीहरूको संसदीय सुनुवाइ गर्ने गरी समय तय भएको हो । गणतन्त्र चीनका लागि राजदूत पदमा कल्याणराज शर्मा प्रस्तावित छन् । संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा चिरन जंग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा गौरव शमशेर जबरा प्रस्तावित छन् ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here