चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटो अगाडि बढाउन अध्यक्ष ओलीको आग्रह

श्रोत : ईन्टरनेट

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

frontline

भेटमा ओलीले बन्द रहेका नाका र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन र हुम्ला पारि रोकिएका नेपालीहरुलाई ल्याउने वातावरण मिलाउन पनि आग्रह गरेको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here