चीनमा कोरोनाको तीन भेरियन्टको आंशका

४ पुस, चीन । चीनका एक शीर्ष स्वास्थ्य अधिकारीले कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने बताएका छन् । महामारी विशेषज्ञ बू ले चिसो समय सुरु भएसँगै कोरोना महामारीको नयाँ भेरियन्ट आउन सक्ने आंशका व्यक्त गरेका छन् । चीनले यस अगाडि पनि कोरोना महामारीको सामान गरिरहेको छ ।  

विशेषज्ञ बू ले पहिलो लहर जनवरीको मध्यसम्म चल्ने, दोस्रो लहर जनवरीको अन्त्यमा आउने, तेस्रो लहर फेब्रुअरीदेखि मार्चसम्म चल्न सक्ने बीबीस्री हिन्दीले जनाएको छ ।  

frontline

नयाँ वर्ष आसपासमा कोरोना महामारी बढ्ने संकेत गर्दै उनले नयाँ वर्षको बिदा मनाउन यो समयमा यात्रा गर्नेहरूलाई सर्तक हुन समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here