चाँगुनारायणको आठौँ नगरसभा, ५ वटा विधेयकको प्रस्ताव
भक्तपुरको चाँगुनारायण नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । नगरपालिकाले वडा नम्बर ७ स्थित तपादम्फोमा रहेको आफ्नै सभाहलमा कार्यक्रम सञ्चालन गरेको हो ।
नगरको अर्धवार्षिक बजेट समीक्षा
चालू आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रुपैयाँ रहेकामा ११ माघसम्म ४६ करोड ६० लाख ४६ हजार ५ सय रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ३१.४३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार पुँजीगततर्फ ……..
https://statementandresponse.com/public/user/chagunarayan#
प्रतिक्रिया दिनुहोस्