चाँगुनारायणको आठौँ नगरसभा

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आठौँ नगरसभा सुरु भएको छ । नगरपालिकाले वडा नम्बर ७ स्थित तपादम्फोमा रहेको आफ्नै सभाहलमा कार्यक्रम सञ्चालन गरेको हो ।

नगरको अर्धवार्षिक बजेट समीक्षा

frontline

चालू आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको कुल बजेट १ अर्ब ४८ करोड २७ लाख ३ हजार ६ सय रहेकामा ११ माघसम्म ४६ करोड ६० लाख ४६ हजार ५ सय रुपैयाँ खर्च भएको नगरसभामा जानकारी दिइयो । यो कुल बजेटको ३१.४३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।

यसमध्ये पुँजीगततर्फ ८१ करोड २५ लाख ९० हजार रुपैयाँमध्ये ३०.११ प्रतिशत खर्च भएको छ । नगरपालिकाको तर्फबाट…….

https://statementandresponse.com/public/user/chagunarayan#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here