ग्लोबल चिम्से साेलद्वारा दोलखा जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

श्रोत :ईन्टरनेट

काठमाण्डौ । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको संस्था ग्लोबल चिम्से साेलले दोलखा जिल्लामा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि अग्र मोर्चामा रहेर सक्रिसेना,नेपाल प्रहरी , स्वास्थ्यकर्मि,पत्रकार महासंघ,एफएम,अनलाइनमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

सो संस्थाका अध्यक्ष पारस राईको पहलमा संकलित रू.८५,४४७ बराबरको स्वास्थ्य सामाग्री राप्रपा दाेलखा अध्यक्ष राजनवहादुर शिवाकोटी तथा दाेलखा चेम्वरकाे अध्यक्ष विष्णु श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको थियो।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here