गोली हानी एक जनाको हत्या

रत्ननगर । भरतपुरमा गोली हानी एक जनाको हत्या भएको छ ।

भरतपुर महानगरपालिका वडा न. १७ सिमलटाडा नजिक बिचको पुलमा गोली हानी हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

frontline

घटनास्थलमा १ थान गोलिको खोका भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको छ ।

थप विवरण आउन बाँकी !

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here