गोरखामा भूकम्प धक्का

९ असार, काठमाडौं । गोरखामा बिहीबार बिहान भूकम्प धक्का महसुस गरिएको छ ।

बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव १ रेक्टरको स्केलको भूकम्प गएको हो ।

frontline

आरुघाट गाउँपालिकाको थुमीमा केन्द्र विन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का गोरखा र आसपासका जिल्लामा महसुस भएको छ । क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here