गैह्रकानुनी शुल्कविरुद्ध पीडित विद्यार्थी एक महिनादेखि आन्दोलित

फाइल तस्बिर

२१ पुस, काठमाडौं । मेडिकल कलेजले गैह्रकानुनी शुल्क असुल्न थालेपछि पीडित विद्यार्थीहरु एक महिनादेखि आन्दोलनमा छन्।

सरकारले तोकेको शुल्कभन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क असुलेपछि काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित भएका हुन्।

frontline

सोही क्रममा बुधबार पीडित विद्यार्थी सरकारलाई दबाब दिन बानेश्वरमा जुलुश प्रदर्शन गरेका छन्।

माइतीघरमा कोणसभा गरी बानेश्वरमा पुन: कार्यक्रम भइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जानकारी दिए।

उनले भने,’ गैह्रकानुनी शुल्क फिर्ता नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ। रिलेअनशन र कोणसभालाई निरन्तर जारी राख्छौं।”

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here