गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराई बर्खास्त

३ कात्तिक , काठमाडौं- सरकारले गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईलाई बर्खास्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस्