खाली भयो राजावादीको मञ्च

१५ चैत, काठमाडौं । राजावादीको प्रदर्शनमा तनाव भएपछि कोणसभा गर्ने भनिएको मञ्च खाली भएको छ ।

मञ्च खाली गरेर अहिले प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।

frontline

उनीहरू ढुंगामुढामा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

poster-here