खानेपानीमन्त्री चौधरीलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टीकरण

५ कात्तिक, काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ। 

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो।

frontline

मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here