क.भिम रावल लाई मेराे प्रस्न
१.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ?, महाधिवेशनमा उपाध्यक्ष मा उमेदवार दिनु मिलाउनु र मिल्नु पर्छ पार्टी संकटमा छ उपाध्यक्ष वन्नु भन्दा किन नमान्नु भएकाे ? ३.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र थियाेकी थिएन ?, ४.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ? ५.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ?,६.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला अभिव्यक्तिले दिने तपाईं नै हाेइन ? ७.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई कुन विधि पद्धति र मान्यता जाेगाइ राख्ने ? ८.कति पटक मन्त्री हुनुभयाे थाहा छ कि छैन सधै धम्काएर लाभको पदमा पुगिरहने बानि तपाईंकाे हाे कि हैन ? ९ .कुनै समय पार्टी ले मन्त्री नवनाउदा केन्द्रीय सदस्यकाे सपथ नखाएर वखडा गरेकाे र मन्त्री पाए पछि मात्र सपथ लिन गएकाे तपाईं हाेइन ? १०. यी र यस्ता विषयहरु काे वहस हुनु पर्छ कि पर्दैन ? कम्रेड भिम रावल यस्काे जबाफ कस्ले दिने ? तपाईं अरुलाइ मात्र औल्याउने कि तपाईं माथि लागेका गम्भीर आराेपहरुकाे जवफ तपाईं पनि दिने ? । पर्शुराम नेपाल सचिव नेकपा एमाले जि.क.स.धनकुटा ।
प्रतिक्रिया दिनुहोस्