कोरोना संक्रमण बढेसँगै ‘स्मार्ट लकडाउन’को तयारी

Most of the road in capital seen less vehicles due to the corana virus people are staying in their own home . . PHOTO KABIN ADHIKARI

फ्रन्टलाइन देश । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै लकडाउनकाे चर्चा हुन थालेको छ । स्मार्ट लकडाउन गर्ने तयारी हुन थालेको छ । 

भए चाँडै नै ‘स्मार्ट लकडाउन’ गर्नुपर्ने निष्कर्ष कोभिड-१९ संकट व्यववस्थापन केन्द्र (सीसीएमसी) ले निकालेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा बसेको सीसीएमसीको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन बारे छलफल भएको हो । पछिल्लो समय कोरोनाको ओमीक्रोन भेरियन्ट तीव्र रूपमा फैलिएको छ । दुई दिन यता दोब्बर संक्रमण दर बढेको हो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here