कोभिडविरुद्धको खोप शिर्षकमा २६ अर्ब ७५ करोड बजेट
फ्रन्टलाइन बजेट । सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गर्नुभएको हो ।। पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्