कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रद्धशनीमार्गमा प्रदर्शन गरेका हुन् । 

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

frontline

 सो क्रममा उनीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरेका थिए । घिसिङमाथि गरिएको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ । 

कुलमान घिसिङ

प्रतिक्रिया दिनुहोस्

poster-here