काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

Earthquake impact wave and seismic activity digital 3d background

काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।

काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ ।आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

frontline

भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here