काठमाडौं – १ मा रञ्जु दर्शना भारी मतान्तरले अगाडि
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु दर्शना भारी मतान्तरले अग्रता कायम गरेकी छन्। उनले १०५८१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी प्रबल थापा क्षेत्री ४७३३ मत प्राप्त गरेका छन्।
यसगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २७४४ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।






प्रतिक्रिया दिनुहोस्