काठमाडौं उपत्यकामा भूकम्पको धक्का

१५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । कहाँ केन्द्रबिन्दु भइ भूकम्प गएको र कति रेक्टरको भन्ने पुष्टि हुन सकेको छैन ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here