काठमाडौंमा दुईजना मृत फेला

२२ मंसिर, काठमाडौं । काठमाडौंमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–६ बौद्ध डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका–३ घर भएका ४९ वर्षीय रमेश लामा आफ्नै कोठामा आज मृत अवस्थामा फेला परेका छन् ।

frontline

यसैगरी काठमाडौं तारकेश्वर नगरपालिका–३ तिनपिप्ले किसनडोलस्थित खोल्सामा सोही नगरपालिका–६ धर्मस्थली बस्ने ९० वर्षीया डिल्ली पुतुवार आज मृत अवस्थामा फेला परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here