कांग्रेस ललितपुर २ सभापतिमा महेश खड्का विजयी

७ मंसिर, ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर २ को सभापतिमा महेश खड्का विजयी भएका छन् ।

खड्काले १७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले १३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

frontline

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here