कांग्रेस महाधिवेशन स्वास्थ्य समितिले पायो पूर्णता

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वास्थ्य समिति’ले बिहीबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक आज बसेको बैठकले स्वास्थ्य समितिलाई पूर्णता दिएको हो ।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित समितिमा देवेन्द्रराज कँडेल, मंगलप्रसाद थारु, विष्णुविक्रम थापा, डा. टि.एन. योगी, लोचन कार्की, बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा.अञ्जनीकुमार झा, डा. केदारनरसिंह केसी, डा. भुपेन्द्रकुमार बस्नेत,डा.सुरेन्द्र देउवा रहेका छन् ।

frontline

त्यस्तै समितिमा डा. मनबहादुर केसी, डा. शिव श्रेष्ठ, डा.अनिल कार्की, रामजी घिमिरे,धनप्रसाद पौडेल, जानकी केसी, रामचन्द्र अधिकारी, रमिला चौलागाई, रामजी पन्त (मुकेश), पासाङ्ग नुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर),राजीवजंग बस्नेत, रोशनी के.सी., डा.दिपेन्द्र पराजुली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here