कांग्रेस महाधिवेशन : प्रेस युनियनबाट महाधिवेशन प्रतिनिधि छानिए

२३ मंसिर, काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको एक दिनअगाडि नेपाल प्रेस युनियनले महाधिवेशन प्रतिनिधि टुंग्याएको छ ।

युनियनका काठमाडौं शाखा अध्यक्ष जगन दुलालले महाधिवेशन प्रतिनिधिमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दीपक आचार्य, ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुलाई महाधिवेशन प्रतिनिधि बनाएको जानकारी दिए । 

frontline

युनियन कांग्रेस निकट पत्रकारहरूको संगठन हो । 

कांग्रेस विधानअनुसार महाधिवेशन प्रतिनिधि मताधिकार त हो नै उम्मेदवार हुन पनि पाउने पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here