कांग्रेस खस आर्यतर्फको मतगणना
८ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यतर्फ खस आर्यको मतगणना जारी छ।
७ जनाका लागि भएको निर्वाचनमा ३५ सय ७१ मत गणना हुँदा केशव बुढाथोकीले १५ सय ८२, गोविन्द शाहले १५ सय ५९, भीम पराजुलीले १४ सय ७९, मधु आचार्यले १४ सय ७८ मत ल्याएका छन्।
त्यस्तै श्याम घिमिरेले १४ सय २, नारायण कार्कीले १३ सय ६३, गेहेन्द्र गिरीले १३ सय १३, विष्णु कार्कीले १२ सय ७९, हरिबोल भण्डारीले १२ सय १४ मत ल्याएका छन्।
प्रतिक्रिया दिनुहोस्