कांग्रेशमा विकास र प्रविधिका सवालमा हस्तक्षेपकारी भूमिकामा सीडेनमा नया नेतृत्वको उदय र रफतार सुरु

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा संग आज शुक्रबार नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को  केन्द्रिय कार्यसमिति र बागमती प्रदेश कार्यसमितिको सद्भावना भेट भएको छ।  भेट  देउबा निवास धुम्बाराहीमा भएको हो। यस शिष्टाचार भेटमा सिडेनको अधिवेसनमा हासिल गरेका उपलब्धि, सिडेनको प्रदेश र  जिल्लास्तरीय संजालले प्राप्त गर्न सकिने लगायत जानकारी गराइएको थियो।  नितिगत निर्णय र योजना छनौट मा सिडेनको भूमिका प्रबल हुनुपर्ने लगाएत मा छलफल मा कुरा भएको (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी जानकारी दिनुभयो । यसरीकाग्रेशमा विकास र प्रविधिकाहकमा हस्तक्षेपकारी भूमिकामा सीडेनको उदय र रफतार सुरु हुन लागेको संकेत देखिएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका थिए। शनिबार भएको अधिवेशनबाट केसी सातौं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here