काँग्रेस सभापतिमा गगन र श्यामकृष्ण भिड्दै

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । गए राति निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो ।

The current image has no alternative text. The file name is: gagan-1.jpg

सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् । किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिएका छन् । 

frontline

त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन् ।

नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुँदैछ । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here