कर्णालीका ५ जिल्लामा ५० शय्याका अस्पताल बन्दै

कर्णाली प्रदेशका ५ जिल्लामा ५०/५० शय्याका अस्पताल बन्ने भएका छन् । विकट भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो ।


कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको १ अर्ब ५० करोड रुपैयाँ लगानीमा कर्णालीका हुम्ला, डोल्पा, दैलेख, रुकुम पश्चिम र सल्यानमा ५० शय्याका अस्पताल निर्माण हुने भएका हुन् ।

frontline


सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाले कर्णालीका ५ वटै जिल्लामा अस्पताल निर्माण अघि ………….

https://frontlinecheck.com/public/user/birendranagar

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here