कम्पालामा भागदौड मच्चिँदा नौ जनाको मृत्यु, अन्य थुप्रै घाइते

१७ पुस, कम्पाला । युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका  छन्।

प्रहरीका अनुसार नयाँ वर्षमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरीहरू भागदौडमा घाइते भएका थिए।  उक्त घटना मध्यरातमा भएको थियो। 

frontline

कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिहरूलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड मच्चिएको थियो। 

‘प्रदर्शन समाप्त भएपछि भागदौड मच्चिँदा तत्कालै पाँच जनाको मृत्य भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here