ओली विश्वासको मत लिन असफल भए

श्रोत: ईन्टरनेट

अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन् ।

frontline

उनको पक्षमा जम्मा ९३ मत परेको छ भने विपक्षमा १२४  मत परेको छ । त्यस्तै मत दिन्न भन्ने सांसदको संख्या १५ रहेको छ ।

ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि अब नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here