ओखलढुंगा –८ छापगाउँमा भीषण आगलागी

१९ माघ, काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–८ छापगाउँमा भीषण आगलागी भएको छ ।
बिहीबार साँझ छापगाउँको टेकबहादुर र हर्कबहादुर राईको घरमा भीषण आगलागी भएको बताइएको छ । आगलागीबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया दिनुहोस्