एसईईको तालिका सार्वजनिक

फाइल तस्बिर

१४ माघ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो ।

बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

frontline

हेर्नुहोस् परीक्षा तालिका :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here