एमाले फुट्दैन, माधव–झलनाथको राजनीति सकिन्छ : महेश बस्नेत

‘विगतका कुरा बिर्सिदिएँ, मलाई जहाँबाट पनि हटाउने? धन्न मेरो नागरिकता नै खारेज गरिदिएनछन्। अविश्वासका प्रस्ताव पनि नसकेर नल्याएका हुन्। आमकार्यकर्तामा सरकार र मेरो लोकप्रियता देखेका कारण साथीहरू ब्याक भएका हुन्। म यी सबै कुरा बिर्सन तयार छु।’

मलाई लाग्छ– ओलीको ठाउँमा माधव नेपाल भए त झन् बढी गर्नुहुन्थ्यो होला। नेकपा हुँदा पनि कारबाही गरिसक्नुभएको थियो। प्रधानमन्त्रीसहित हामी सबैलाई उहाँले धुलोपिलो बनाइसक्नुहुन्थ्यो होला।

frontline

प्रधानमन्त्रीले त विधि–पद्धतिलाई अवलम्बन गरौं। स्वीकारौं र आफ्नो कमीकमजोरी आत्मालोचना गरेर आऊ भन्नुभएको छ। उहाँहरूले यसलाई स्वाभाविक हिसाबले नै लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here