एमाले निकट युवा संघले आज राहदानी विभाग घेराउ गर्ने

१९ असार, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ । 

राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागिएको संघले जनाएको छ ।

frontline

मध्यान्न १२ बजे त्रिपुरेश्वर स्थित राहदानी विभागमा घेराउ गर्ने तयारी गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here