एमाले झन् सशक्त हुनुपर्ने कमल थापाको तर्क

फ्रन्टलाइन राजनीति । राप्रपा अध्यक्ष कमल थापाले एमाले अब फुट्न नहुने बताउनुभएको छ । सामाजिक संजाल फेसबुक मार्फत अध्यक्ष थापाले नेकपा एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएकोले यो शक्ति कमजोर हुन नहुने तर्क राख्नुभएको हो ।
साथै उहाँले फुटको डिलबाट फर्किएको एमालेको पार्टी एकता कायम राख्नुहोस भन्दै सुझाव समेत दिनुभएको छ । उहाँले २०७४ सालमा देशी विदेशी शक्तिले राप्रपा फुटाई परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत पारेको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here